दरबारमार्गमा भीषण आगलागी

काठमाडौ ।काठमाडौँको दरवारमार्गस्थित भिक्ट्री क्लव रहेको भवनमा भीषण आगलागी भएको छ । आगलागीका कारण सो क्षेत्रको बातावरण तनावग्रस्त बनेको छ । आगलागी नियन्त्रणकालागि उपत्यका सबै दमकल अहिले आगलागी भएको क्षेत्रमा पुगेका छन । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । टिभि अन्नपूर्ण